प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक बिवेक बस्नेत असोज महिनाको उत्कृष्ट प्रहरी बन्नु भएको छ । प्रहरी निरीक्षक बस्नेतलाई बुधबार ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी घोषीत गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रवि रावलले उहाँलाई पुरस्कृत गर्नुभएको हो । पुरस्कृत गर्दै प्रहरी नायव उपरीक्षक रावलले प्रहरी निरीक्षक बस्नेतको कार्य कुशलतालाई आधार मानी पुरस्कृत गरिएको बताउँदै उक्त कार्य कुशलतालाई थप कायम राखेर अघि बढ्न शुभकामना समेत दिनुभयो ।

प्रकाशित मिति : 8:27 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक