हेंवाखोलामा डाईभर्सन निर्माण कार्य अन्तिम चरणमा




रेडियो काबेली
ताप्लेजुङ । अवरुद्ध मेचिराजमार्ग अन्तरगत पाँचथरको हेंवाखोलामा बेलि ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारसम्ममा ५८ वटा ह्युम पाईप राखि सकिएको र अब ग्राभेलको काम हुन बाँकी रहेको सडकको डिभिजन कार्यालय ईलामका ईन्जिनियर सरोज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ मंगलबारसम्म सबै ५८ वटा ह्युम पाईप राखि सकिएको र अब ग्राभेल काम सकिएपछि सवारी आवत जावत हुनेछ ।”


उहाँका अनुसार अब ग्राभेल सकिएपछि बुधबारबाट सवारी आवत जावत गराईनेछ । असोज १२ गते आएको अविरल वर्षापछिको बाढीले हेंवाखोलाको बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङ साथै पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा सवारी आवतजावत ठप्प भएको छ ।

प्रकाशित मिति : 10:56 pm

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका