गाउँपालिकाले सडक मर्मत गरेसङ्गै मंगलबारबाट धरानदेखी साँघुसम्म बस आईपुग्यो




रेडियो काबेली
ताप्लेजुङ । बसन्तपुर–गुफापोखरी–साँघु –ढुङ्गेसाँघु– दोभान सडक मर्मत गरेसङ्गै मंगलबारबाट धरानदेखी साँघुसम्म बस आईपुगेको छ । मैवाखोला गाउँपालिकाले सडकको मर्मत गरेसँगै साँघुसम्म बस आईपुगेको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
अध्यक्ष वनेमका अनुसार गुफापोखरी सम्म अटो पुगेको भने ठुलो पानी परेन भने अब दैनिक बस सेवा सञ्चालनमा आउनेछ । मैवाखोला र छिमेकी जिल्ला र गाउँपालिकाहरुका आम नागरिकहरुको सुविधाको लागी पहल गरि रहेको पालिका अध्यक्ष वनेमको भनाई छ ।

प्रकाशित मिति : 10:17 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको