ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. १ गुल्म हेड क्वाटर कञ्चजजङ्घा ताप्लेजुङद्वारा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयोजन र दुर्गादल गुल्म ताप्लेजुङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी वल नं. १ गुल्मका डीएसपी नरेश मर्हजनले जानकारी दिनुभयो । 

कार्यक्रममा संयुक्त लामो दुरी गस्ती ( एल.आर. पी) परिचालन, विपदजन्य घटनाको कारण हुने सडक दुर्घटना र उद्धार कार्य , बिपद्को कारण बिजुलीको पोलमा सवारी साधन ठोकिदा हुने  आगलागी र नियन्त्रण साथै उद्धार सम्बन्धी डेमो देखाइएको थियो ।

प्रकाशित मिति : 8:36 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित