फुङलिङ ८ मा बाढीले मेचि राजमार्ग अवरुद्ध



रेडियो काबेली

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा ८ स्थित बैशाखे खोल्सामा आएको लेदो सहितको बाढीले मेचि राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान झापाबाट ग्यास लिएर ताप्लेजुङ आउँदै गरेको प्र १–०१–००१ख ३६१७ न को मिनि ट्रकलाई बाढीका कारण रोकिँदा सडक अवरुद्ध भएको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनले जानकारी दिनुभयो ।

अहिले सडक डिभिजन कार्यालयबाट जेसिवी झिकाई बाटो खुलाउने प्रयास भईरहको डिएसपी मर्हजनको भनाई छ ।

प्रकाशित मिति : 10:18 am

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते