बाढीले बगाएको मेरिङदेन ५ र ६ जोड्ने अस्थायी मोटरवेल पुल निर्माण



ताप्लेजुङ । बाढीले बगाएको मेरिङदेन गाउँपालिका ५ र ६ जोड्ने अस्थायी मोटरेवल पुल निर्माण भएको छ । गत असोज ६ गते लङ्वा खोलामा आएको बाढीले बगाएको थुकिमाको वरकदेन र नाल्बु जोड्ने अस्थाई मोटरवेल काठेपुल निर्माण गरिएको हो । 

मेरिङदेन गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनोज कुमार तुम्बाहाम्फे र कार्यपालिका सदस्य पासाङ शेर्पाको अगुवाईमा ४० जना भन्दा बढि स्थानीय बासिन्दाहरूको श्रमदानमा तीन दिन पछि उक्त पुलको निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष मनोज तुम्बाहाङफेले जानकारी दिनुभएको छ ।

पुल निर्माण भएको कारण स्थानीयहरु हर्षित भएका छन् ।

प्रकाशित मिति : 5:55 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा