फक्ताङलुङमा सवारी दुर्घटना हुँदा एक घाईते




ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप दुर्घटना हुँदा एक घाईते हुनु भएको छ । शनिबार दिउँसो २ः३० बजे सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नं. को पिकअपलाई बाटो माथिबाट पहिरो संगै आएको ढुङ्गाले लागि दुर्घटना हुदा पिकअपमा सवार फक्तालुङ गाउँपालिका वडा नं.३ तावा बस्ने अन्दाजि बर्ष २६ की निर्मला गुरुङ घाईते हुनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरि निरिक्षक विवेक वस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते गुरुङको टाउँकोमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । पिकअप चालक सोही ठाउँका अन्दाजि बर्ष १९ को रुपेश सुनुवार प्रहरीको सम्पर्कमा रहेको जनाईएको छ ।

प्रकाशित मिति : 7:17 pm

भारी वर्षाको सम्भावना, राष्ट्रिय विपद् प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असार १५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

ताप्लेजुङमा कामदारमाथि हातपात गर्ने एक जना पक्राउ

ताप्लेजुङ, असार  १४ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा आल्मुनियमको

लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान

ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा

घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा आईटी एकेडेमीबाट ६० जना दीक्षित

ताप्लेजुङ, असार १४ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,