मेरिङदेनको पहलमा दुई सडक मानवको उद्धार



रेडियो काबेली
ताप्लेजुङ । मेरिङदने गाउँपालिकाको पहलमा दुई सडक मानवको उद्धार गरिएको छ । बुधबार विगत ५÷६ वर्ष देखि पालिकाको वडा नंं. १ दोभानमा रहेका उक्त मानवलाई पालिकाको पहल र होप फर अलको समन्वयमा उद्धार गरिएको हो ।

उद्धार गरी भारतीय मुलकी महिलालाई ईटहरी स्थित माया घर र भारीय मुलकै पुरुषलाई झापास्थित आफ्नो घर नेपाल आश्रममा लगिएको पालिका अध्यक्ष युक हाँ बिर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य बिग्रीएर र परिवार परित्याग गरेर सडकमा जीउन मर्न बाध्य असहाय र बेसहरा भएकोले उनीहरुको जीवन रक्षाका लागि उद्धार गरिएको पालिका अध्यक्ष हाङ्गामको भनाई छ ।

प्रकाशित मिति : 9:06 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक