मेरिङदेनको पहलमा दुई सडक मानवको उद्धार



रेडियो काबेली
ताप्लेजुङ । मेरिङदने गाउँपालिकाको पहलमा दुई सडक मानवको उद्धार गरिएको छ । बुधबार विगत ५÷६ वर्ष देखि पालिकाको वडा नंं. १ दोभानमा रहेका उक्त मानवलाई पालिकाको पहल र होप फर अलको समन्वयमा उद्धार गरिएको हो ।

उद्धार गरी भारतीय मुलकी महिलालाई ईटहरी स्थित माया घर र भारीय मुलकै पुरुषलाई झापास्थित आफ्नो घर नेपाल आश्रममा लगिएको पालिका अध्यक्ष युक हाँ बिर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य बिग्रीएर र परिवार परित्याग गरेर सडकमा जीउन मर्न बाध्य असहाय र बेसहरा भएकोले उनीहरुको जीवन रक्षाका लागि उद्धार गरिएको पालिका अध्यक्ष हाङ्गामको भनाई छ ।

प्रकाशित मिति : 9:06 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम