ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंकोे अध्यक्षमा बलबहादुर तामाङ निर्वाचित



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंकोे अध्यक्षमा बलबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आईतबार भएको १९ औँ स्थापना दिवस तथा ५औँ अधिवेशनबाट तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । तामाङको नेतृत्वमा ३८ सदस्यीय समिती चयन भएको छ ।

समितीको उपाध्यक्षहरुमा नन्दु वनेम , महेश गुरागाईँ, सन्तोष मादेन, पदमजंग आङबुहाङ, मिङमा डण्डु लामा, ज्ञान बहादुर ईजम, अशोक कुमार राई चयन हुनुभएको छ । त्यस्तै महासचिवमा अशोक प्यासी राई, उपमहासचिवहरुमा मोहन योञ्जन, प्रेम गुरागाई, महेन्द्र पालुङवा, जीवनकुमार राइ, भक्ती भट्टराई, चुडामणी गिरी, जीवनकुमार बस्नेत र हरिशचन्द्र भट्टराई चयन हुनुभएको छ ।

सचिवहरुमा लोकमणी मेन्याङबो, प्रेमहाङ वनेम, निरोज लिवाङ, रुपा आङवुहाङ, धनजीत साँवा, सन्तोष बराल, दावा छिरिङ शेर्पा, दावा शम्भु शेर्पा, रमेश न्यौपाने, निर्मला इजम, देवीप्रसाद गिरी चयन हुँदा कोषाध्यक्षमा लोजोक लामा र सहकोषाध्यक्षमा प्रकाशमणी गौतम चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रोशनी लिम्बु, रेनुका यक्सो, संयोग बनेम, कविन्द्र शेर्मा, राजकुमार शेर्पा, विपना आङबुहाङ, हिमा कडरीया र रुद्र साँवा निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार २१:०८

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट