आठराई त्रिवेणीमा हावाहुरीले दुई घरमा क्षती




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा वडा नंं. ५ चाँगेमा हावहुरीले दुई घरमा क्षती पु¥याएको छ । बुधबार आएको हावाहुरीले चन्द्र बहादुर मगर र दिपेश अन्छङ्बोको घरमा क्षती पु¥याएको वडा अध्यक्ष लक्ष्मण राईले जानकारी दिनुभयो ।

मगरको घरको टिनको छानो उडाउँदा एक लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । त्यस्तै अन्छङ्बोको घरमा पनि हावहुरीले एकलाख रुपैँया बराबरको क्षती पु¥याएको र घर बस्न नमिल्ने भएकाले ससुराली घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई छ । जिल्लामा बुधबारबाट हावहुरी चलिरहेको छ ।

प्रकाशित मिति : 8:44 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम