ताप्लेजुङमा सर्पले डस्दा एक घाईते



रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकामा सर्पले डस्दा एक घाईते हुनु भएको छ । घाईते हुनेमा नगरपालिकाको वडा नं. ९ हाङदेवाकी ५८ वर्षीय साबित्रा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबार (आज) दिउँसो घर नजिकैको बारीमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले गुरुङको बाँया हातमा डसेको हो । हाल उहाँको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ

प्रकाशित मिति : 9:08 pm

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित