ताप्लेजुङमा सर्पले डस्दा एक घाईते



रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकामा सर्पले डस्दा एक घाईते हुनु भएको छ । घाईते हुनेमा नगरपालिकाको वडा नं. ९ हाङदेवाकी ५८ वर्षीय साबित्रा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहिबार (आज) दिउँसो घर नजिकैको बारीमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले गुरुङको बाँया हातमा डसेको हो । हाल उहाँको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ

प्रकाशित मिति : 9:08 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम