बालिकालाई  करणी गरेको आरोपमा पाथीभरा याङवरकका एक जना पक्राउ



ताप्लेजुङ । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २८ वर्षीय अमृत गुरुङलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले श्रावण १३ गते आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । 

गुरुङले बालिकालाई मकैबारीमा लडाइ जबरजस्ती करणी गरेको पीडित पक्षले बताएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश निर्मला योङयाको इजलासबाट श्रावण १५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : 2:20 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा