पाथीभरा क्षेत्रमा पर्यटनमैत्री वातावरण बनाउन गोष्ठी एवं कुक तालिम सम्पन्न



रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन मैत्री वातावरण बनाउन परामर्श गोष्ठी एवं कुक तालिम सम्पन्न भएको छ । पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा सिभिल इन्जिनियर स्व। बिनोद सुब्बा सिरेङ चोङबाङ स्मृति प्रतिष्ठानको आयोजनामा परामर्श गोष्ठीको एवं कुक तालिम आइतबार सम्पन्न भएको हो ।

पाथीभरा क्षेत्र विकास समिति कार्यकारी निर्देशक प्रजिन हाङबाङले पाथीभरा क्षेत्रका होटेललाई व्यवस्थित गरी पर्यटनमैत्री वातावरणको सृजना गरी पर्यटकको आर्कषक गन्तव्यको रुपमा विकास गर्न कुक तालिम एवं परामर्श गोष्ठी कार्यक्रम गरिएको बताउनुभयो । साउन ७ गतेबाट सुरु भएको कुक तालिममा पाथीभरा क्षेत्रका ४२ होटेल व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १५:०५

फक्ताङलुङमा सोमबारबाट सुरु भएको दन्त परीक्षणमा १ सय ४ जनाले लिए सेवा

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको निशुल्क आँखा

निःशुल्क आँखा शिविरको पहिलो दिन २ सय २८ जनाले गरे आँखा परिक्षण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा ताप्लेजुङमा विविध कार्यक्रम सम्पन्न

रेडियो काबेली ताप्लेजुङ । किराँत धर्म तथा साहित्य उत्थान मञ्च

फक्ताङलुङ गाउँपालिकामा सोमबार देखी ४ दिने निशुल्क दन्त शिविर सुरु हुँदै

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आजबाट (सोमबार) चारदिने दन्त

आजबाट ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताप्लेजुङ । ताप्लेजुङमा आजबाट निःशुल्क आँखा शिविर सञ्चालन हुँदै छ