उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल खुल्यो




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।

उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको छ । घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेनको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०८:१०

नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङद्वारा एसईईमा उत्रिर्ण विद्यार्थी सम्मानित 

ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा

ताप्लेजुङ गोल्ड कप : सर्वोत्कृष्ट खेलाडीले बाइक पाउने, खेलतालिका पाथीभराबाट सार्वजनिक गरिने

ताप्लेजुङ। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको

सान्थाक्रामा ४५ दिने सिलाई कटाई सम्बन्धी सिप विकास तालिम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं.२ सान्थाक्रामा सिलाई

ताप्लेजुङमा लाखे नाँच सुरु

ताप्लेजुङमा । ताप्लेजुङमा लाखे नाँच सुरु भएको छ । विधिपूर्वक

फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर व्यवसायी आन्दोलित

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार क्षेत्रभित्रका सुँगुर पालक तथा व्यवसायीहरू