ताप्लेजुङको फुङलिमा सर्पले डस्दा एक जना घाइते



ताप्लेजुङ । ताप्लेजुङमा सर्पले डस्दा एक जना घाइते भएका छन् । फुङलिङ नगरपालिका वडा नं. १० गडीडाँडा निवासी २४ वर्षीया सृजना राईलाई सर्पले डसेको हो । 

आज दिनको १२:३० मा घर छेउको बारीमा घाँस काट्ने क्रममा राईको टाउकोमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभएको छ ।

राईलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याई सामान्य उपचार पछि थप उपचारको लागि सर्प दंश केन्द्र चारआली झापा रेफ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 2:19 pm

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई

दसैँ–तिहारलाई लक्षित गर्दै फुङलिङ बजार शुक्रबार पनि खुला हुने

ताप्लेजुङ, असोज १४ गते । साप्ताहिक रूपमा शुक्रबार बन्द हुँदै

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार