दोभान आँखा उपचार केन्द्रद्वारा आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु



ताप्लेजुङ । ताप्लेजुङको दोभान आँखा उपचार केन्द्रले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको  छ । मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान बजारमा सञ्चालित उक्त उपचार केन्द्रले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको हो । 

कोशी प्रदेश सरकारले नेपाल नेत्रज्योति संघ ताप्लेजुङ मातहत सञ्चालित दोभान आँखा उपचार केन्द्रको भवन निर्माण कार्य पूरा गरिदिएपछि केन्द्रले आफ्नै भवन मार्फत उपचार सेवा प्रारम्भ गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार कार्यालयका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन सहित नवनिर्मित भवनबाटै आँखा स्वास्थ्य सेवा प्रारम्भ भएको हो । 

प्रकाशित मिति : 1:42 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य