ताप्लेजुङमा बाढी पहिरोले बिधालय बन्द, बिधुत र खानेपानी समेत अवरुद्ध



ताप्लेजुङ । ताप्लेजुङमा अबिरल वर्षाका कारण आइतबार यहाँका विद्यालयहरु बन्द गरिएका छन भने बिधुत सेवा समेत अवरुद्ध भएको छ । जिल्लाको सिरिजंघा गाउँपालिका वडा नं। १ मा रहेको सिनाम माध्यमिक विद्यालयका शिक्षक तुलसी पोख्रेलले टोलटोलमा फोन गरेर विद्यार्थीलाई रोेकेको जानकारी दिनु भयो।

पालिका अध्यक्ष लालबहादुर चौहानले भारी बर्षा भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। बाढी पहिरोका कारण २४ घण्टाअघि देखि विद्युत् समेत नभएको उहाँले बताउनु भयो ।

त्यस्तै सिरिजङ्घा ६ मामाङ्खेमा खानेपानी सावित १ वार्ड देखि ५ वार्डसम्म झन्डै ३०० घरधुरीले खानेपानी पुर्णरुपमा क्षति पुगेको स्थानीय कैलास लिम्बुले जानकारी दिए । उद्दारमा प्रहरी र स्थानीय परिचालित भएपनी निरन्तरको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवंम सुचना अधिकारी कमल कुमार लुङ्गेलिले जानकारी दिनु भयो।

प्रकाशित मिति : 9:56 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक