महेशको ‘महसुश’ सार्वजनिक




ताप्लेजुङ । गायक महेश सिवाले ‘महसुश’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीत बुधबार एसएम इन्टरटेन्मेन्ट १९९६ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । पदम साधना कुलुङको शब्द र दिपेश लामाको संगीत रहेको गितमा सुनिल विश्वकर्माले आवाज दिनुभएको छ । गीतमा आवाज दिनुभएका गायक विश्वकर्मा ‘नेपाल आईडल सिजन ५’ का टप ९ कन्टेस्टेन्ट हुनुहुन्छ । मिक्सि मास्टरिङमा राजु कार्की, रेकर्डिस्टमा सुरेश राई रहेको गीत किङ्स स्टुडियो काठमाण्डौमा रेकर्ड भएको हो।


गीतका प्रस्तुतकर्ता सिवाले यस अघि ‘बदनाम भएर’ र ‘माया लाँउकी नलाँउ’ बोलका गीतहरुमा आवज दिईसक्नु भएको छ । त्यस्तै ‘डाँडाको चौतारी बर पिपलु’, ‘इलामको चिया बगान’, ‘जान्छु ल खैत हासेको ’ , ‘सुनको दरबार’ जस्ता गीतहरु उत्पादन गरि बजारमा ल्याउनुभएको छ

प्रकाशित मिति : 4:18 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम