मिक्वाखोलाले सुरु गर्‍यो आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धी सुझाब संकलन कार्यक्रम 



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण सम्बन्धी सुझाब संकलन कार्यक्रम सुरु भएको छ । 

वडा नं. १ खोक्लीङबाट आजदेखि गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट निर्माण पूर्व तयारी छलफल सुझाव संकलन कार्यक्रम सुरु भएको हो । 

मिक्वाखोला गाउँपालिकाको अध्यक्ष भक्त बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष डन्डु लामा शेर्पा साथै स्थानीय बासी र राजनीतिक दल सँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 1:05 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन