ताप्लेजुङ महोत्सवको अवसरमा फुङ्लिङ नगरपालिकाले दियो स्थानीय बिदा



ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले स्थानीय बिदा दिएको छ। ताप्लेजुङ महोत्सवको अवसरमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा स्थानीय बिदा दिएको हो।

फुङलिङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक गरेको सूचनामा अति आवश्यक सेवा बाहेक फुङलिङ नगरपालिकाको कार्यालय, सो अन्तर्गतका वडा कार्यालयहरु एवं स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : 9:25 am

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर