डीआईजी चन्द्रकुबेर खापुङको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक




विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक भएको छ । गीतको भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

आलोक श्रीको संगीत रहेको यस गीतमा गायक उदय सोताङको स्वर रहेको छ । यस गीत दाजु स्व। त्रैलोक्य खापुङप्रति समर्पित गरिएको गीतकार खापुङको भनाइ छ ।

गीतको भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय रहेको छ भने साहस अमात्यले सहायक भूमिका निर्वाह गरेका छन्।

दौलत राईको निर्देशन रहेको यस भिडियोलाई रामचन्द्र राईले छायांकन गरेका हुन् । भिडियोको सम्पादन दिन्सोन राई, श्रीङ्गार सुवास तिमल्सिना, सह निर्देशन पुनम श्रेष्ठ र प्रोडक्सन म्यानेजर आइक्याच स्टुडियोको रहेको छ ।

प्रकाशित मिति : 3:35 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण