सुनचाँदीको मूल्य स्थिर




काठमाडौं । बुधबार सुनचाँदी मूल्य स्थिर भएको छ । यसदिन मंगलबार कायम मूल्यमा नै स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ६६० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 7:55 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन