जिल्ला प्रशासन ताप्लेजुङमा कार्यालय समय सुरु हुँदा राष्ट्रियगान अनिवार्य



ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अब कार्यालय समय सुरु हुँदा राष्ट्रियगान अनिवार्य गरेको छ । कार्यालयका अनुसार कार्यालय समय सुरु हुने बिहान १० बजे कार्यालयमा राष्ट्रियगान अनिवार्य गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रत्येक दिन कार्यालय समय सुरु हुँदा राष्ट्रियगान अनिवार्य गरिएको बताउनुभयो । कार्यालयका कर्मचारी र उपस्थित सेवाग्राही सबैले राष्ट्रियगानमा सरिक भएपछि सेवा लिनेदिने क्रम सुरु हुने उहाँको भनाई छ । 

प्रकाशित मिति : 7:09 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन