हावाहुरीले आठराई त्रिवेणीको एक घरको छानो उडायो




रेडियो काबेली
ताप्लेजुङ । हावाहुरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको एक घरको छानो उडाएकोे छ । गएराति आएको हावाहुरीले आठराई त्रिवेणी गाउँपालिका २ रमितेकी गंगिमाया लिम्बुको घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रहरि निरिक्षक कमल लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिम्बुको ढुङ्गा माटो काठले बनेको टिनको छानो भएको ३ तले घरको टिन उढाएको छ । घरको छानो उडाउँदा लिम्बुको ८० हजार रुपैँया बराबरको क्षती भएको बताईएको छ ।

प्रकाशित मिति : 11:39 am

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी