वीरेन्द्र र विन्दुको “तिम्रो मनसँग आज” सार्वजनिक




रेडियो काबेली
ताप्लेजुङ । गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ र गायीका विन्द परियारको स्वरमा रहेको पायल फिल्मको “तिम्रो मनसँग आज” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युटुब मार्र्फत उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । टंङ्क सम्बाहाम्फेको शब्द रहेको गितमा टिका भण्डारीको म्युजिक कम्पोज, कुमार थापाको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको छ ।

चलचित्र पायलमा कथा तथा निर्देशन दिनेश लिङदेन र कविता राई लिङदेन प्रोडुसरको रुपमा रहनु भएको छ ।

प्रकाशित मिति : 1:50 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई