वीरेन्द्र र विन्दुको “तिम्रो मनसँग आज” सार्वजनिक




रेडियो काबेली
ताप्लेजुङ । गायक तथा ईन्जिनियर वीरेन्द्र श्रेष्ठ र गायीका विन्द परियारको स्वरमा रहेको पायल फिल्मको “तिम्रो मनसँग आज” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युटुब मार्र्फत उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । टंङ्क सम्बाहाम्फेको शब्द रहेको गितमा टिका भण्डारीको म्युजिक कम्पोज, कुमार थापाको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको छ ।

चलचित्र पायलमा कथा तथा निर्देशन दिनेश लिङदेन र कविता राई लिङदेन प्रोडुसरको रुपमा रहनु भएको छ ।

प्रकाशित मिति : 1:50 pm

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान

ताप्लेजुङ गोल्डकपको तयारी पुरा

ताप्लेजुङ, भदौ ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको