ताप्लेजुङको खेलकुद क्षेत्रलाई एकीकृत र व्यवस्थित गर्न साझा धारणा बनाइने



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन गरिने खेलकुदलाई एकीकृत र व्यवस्थित गर्न साझा धारणा बनाइने भएको छ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले खेलकुदका विभागीय प्रमुख हरूलाई भेला गराई यस सम्बन्धी कार्ययोजना बनाउने निर्णय भएको हो । 

संयुक्त काय योजना बनाउने जिम्मा जिल्ला खेलकुद विकास समितिले लिएको छ । खेलकुद समितिले बनाएको योजना स्थानीय तहका प्रमुखहरूको भेलामा छलफल गराइने छ । स्थानीय तहले खेलकुदको क्षेत्रमा थामिनसक्नु खर्च गुनासो बढीरहेको वेला समितिले संयुत योजना बनाउन पहल गरेको हो । 

आजको छलफलमा जिल्ला फुटबल संघ, जिल्ला भलिबल संघ, सितोरियो कराँते संघ, तेक्वादो संघ, ब्याडमिन्टन संघ, बुद्धिचाल संघ, कबड्डी संघ, टेबलटेनिस संघ र एथलेटिक्स संघका प्रतिनिधिहरू सहभागी भएका थिए ।

प्रकाशित मिति : 1:50 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी