सानिमा मध्य तमोर जलविद्युत आयोजनाले मनायो होली पर्व



ताप्लेजुङ । सानिमा मध्य तमोर जलविद्युत आयोजनाले होली मनाएको छ । आयोजनाका संयोजक मनिराज पोखरेलले आफ्नो कर्मचारीहरू रङ्ग लगाइदिएर होली मनाएको हो । 

कर्मचारीहरूको भ्रातृत्व सम्भावना अझ घनिष्ट बन्न सकोस भन्ने उद्देश्यले  एक आपसमा रङ्ग लगाएर होली मनाइएको  व्यवसाय, सुरक्षा तथा वातावरण अधिकृत फुर्बा शेर्पाले जानकारी दिनु भएको छ । 

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

प्रकाशित मिति : 12:57 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण