सानिमा मध्य तमोर जलविद्युत आयोजनाले मनायो होली पर्व



ताप्लेजुङ । सानिमा मध्य तमोर जलविद्युत आयोजनाले होली मनाएको छ । आयोजनाका संयोजक मनिराज पोखरेलले आफ्नो कर्मचारीहरू रङ्ग लगाइदिएर होली मनाएको हो । 

कर्मचारीहरूको भ्रातृत्व सम्भावना अझ घनिष्ट बन्न सकोस भन्ने उद्देश्यले  एक आपसमा रङ्ग लगाएर होली मनाइएको  व्यवसाय, सुरक्षा तथा वातावरण अधिकृत फुर्बा शेर्पाले जानकारी दिनु भएको छ । 

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले तमोर नदीबाट ७३ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी मध्य तमोर जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

प्रकाशित मिति : 12:57 am

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था