फुङ्लिङको भेटनरी चोकमा बजार अनुगमन, अधिकांश पसल विना दर्ता सञ्चालनमा 



ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नं. ४ को भेटनरी चोकमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योगको अगुवाइमा भेटनरी चोकका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको हो । 

अनुगमनमा अधिकांश पसलहरू दर्ता नगरीको पाइएको घरेलु तथा साना उद्योगका प्रमुख युवराज घोसाईले बताउँनुभयो । घोसाईका अनुसार उक्त दर्ता नगरिएको पसलहरूलाई एक महिना भित्रमा दर्ता गर्न सुझाइएको छ । 

यस्तै पसलमा मूल्य सूची र बोर्ड राख्न निर्देशन दिइएको पनि उहाँले बताउँनुभयो । यो सँगै म्याद गुज्रिएका केही उपभोगीय बस्तुहरू नष्ट समेत गरिएको छ । यस अघि दोभान बजार, सुकेटार, काफ्ले पाटी, साथै फुङलिङ बाजुरका सबै पसलहरू अनुगमन गरि सकिएको घोसाईले बताउँनुभयो । 

प्रकाशित मिति : 2:41 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०