उज्यालो पोष्ट दैनिकले मनायो वार्षिक उत्सव 



ताप्लेजुङ । ताप्लेजुङको एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट दैनिकले वार्षिक उत्सव मनाएको छ । ७औं वर्ष पुरा गरी ८औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

 पत्रिकाको वार्षिक उत्सव २४ गते नै भए पनि विविध कारण बस शनिबार २६ गते मात्र वार्षिक उत्सव मनाइएको पत्रिकाका सम्पादक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उज्यालो पोष्ट दैनिकलाई सफलताको शुभकामना !

प्रकाशित मिति : 1:26 am

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र