एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशन बैशाख २४ र २५ गते हुने 



ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङको १२औं जिल्ला अधिवेशन हुने भएको छ । नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकले २०८१ साल बैशाख २४ र २५ गते जिल्ला अधिवेशन गर्ने भएको हो । 

उक्त जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । यस्तै आउँदो चैत २९ गते ताप्लेजुङमा नवनिर्मित मदन स्मृति भवनको उद्घाटन पनि हुने नेकपा एमाले ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 1:54 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान