नेकपा ताप्लेजुङले सम्पन्न गर्‍यो वर्तमान राष्ट्रिय राजनीतिक सङ्कटको निकाश विषयमा अन्तरक्रिया कार्यक्रम



ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राष्ट्रिय राजनीतिक सङ्कटको निकाश विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्थितिमा अन्तरक्रिया गरेको हो । 

कम्युनिस्ट पार्टीका पोलिटब्युरो  सुमनको उपस्थितिमा भएको अन्तरक्रियामा कांग्रेस उपसभापति डिल्लीरमण बराल नेकपा एमालेका सन्तोष प्रसाईँ माओवादी केन्द्रका चन्द्र तामाङ नेकपा एसका नेत्र नेपाली समाजवादी पार्टीका किर्तिमान मादेन जनमुक्तिका इन्द्र थलङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

 कार्यक्रममा कतिपयले मुलुक सङ्कटमा फसेको धारणा राखेका थिए भने कतिपयले मुलुक समृद्धिको दिशामा रहेको बताएका थिए । वर्गीय, भाषिक, लैंगिक विभेद रहेको नेपालमा सबैलाई समेट्ने खालको समाज आवश्यक रहेकोमा सहभागिले जोड दिएका थिए । 

सुशासन ऋणात्मक अवस्थामा रहेको मुलुकलाई निकाश दिन नागरिकनै लाग्नपर्ने सहभागिले बताए । एसएलसी गरेका शिक्षक प्रधानाध्यापक हुने मास्टर डिग्री गर्ने ले उस्को कारिन्दा भएर काम गर्दा संकट निम्तिएको, एकजना शिक्षकले जम्मा ५र६ जनालाई पढाउँदा पनि विद्यार्थी दक्ष बन्न नसकेको सहभागिले जोड दिएका थिए ।

प्रकाशित मिति : 2:00 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी