ताप्लेजुङमा मनाइयो ग्याल्पो ल्होसार



ताप्लेजुङ । ताप्लेजुङमा ग्याल्पो ल्होसार मनाइएको छ । नयाँ वर्ष २१५१औं शिङ फो डुग ल्हो ग्याल्पो ल्होसार मनाइएको हो ।

नेपाल शेर्पा संघ र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङको आयोजनामा जिल्ला समन्वय समिति ताप्लेजुङको प्राङ्गणमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङका सचिव तेन्जीङ शेर्पाले बताउनुभयो ।

फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा शेर्पा समुदायका व्यक्तित्वहरू सँगै विभिन्न समुदायका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:39 am

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र