मैवाखोला गाउँपालिकाद्धारा उन्नत मुर्रा राँगा वितरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भैँसीको नश्ल सुधारका लागि उन्नत जातको ५० प्रतिशत मुर्रा राँगा वितरण गरेको छ । गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष चन्द्र तामाङका अुनसार पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अन्तरगत वडा नं. १ को साँझ बिहानी कृषि तथा पशुपन्क्षी फर्मलाई राँगा वितरण गरिएको हो । उक्त मुर्रा राँगाबाट नश्ल सुधारका साथै मासु, दुग्धजन्य पदार्थहरु उत्पादन गरि वडाको जनताको जिवनस्तर उकास्न साथै व्यवसाय गर्न थप सहयोग विश्वास गाउँपालिकाको रहेको छ ।

प्रकाशित मिति : 11:25 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी