पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या



रेडियो काबेली

पाँचथर । पाँचथरको फालेलुङ २ जोरपाटिका शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ एक पुरुषलेलआत्महत्या गरेका छन् । ४० वर्षीय मान बहादुर गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:१०

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना

हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई

ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ