चार दिनदेखि स्थिर रहेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार?



रेडियो काबेली

ताप्लेजुङ । चार दिनदेखि स्थिर रहेका सुनको मूल्य बिहीबार (आज) घटेको छ। बिहीबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुन प्रतिलोला १ लाख १८ हजार ४०० र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको भाउ भने वृद्धि भएको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०७:२८

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको