ताप्लेजुङमा ६ महिना झण्डै २ हजारले बनाए राहदानी



ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो छ महिनाको अवधिमा झण्डै २ हजार जनाले राहदानी (इ–पासपोर्ट) बनाएका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा एक हजार ७५९ जनाले राहदानी बनाएका हुन् ।

जिल्लामा चालू आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्त सम्ममा एक हजार ७५९ जनाले राहदानी बनाएका छन् । राहदानी फाँटका नायवसुब्बा रमेशप्रसाद सिग्देलका अनुसार एक हजार १९५ जनाले जिल्लाबाट नै बुझ्नेगरी राहदानी बनाएका छन् ।

यस अवधिमा द्रुत सेवाअन्तर्गत काठमाडौंबाट राहदानी बनाउनेगरी २३७ जनाले सिफारिस लगेका उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:22 am

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा