नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा पुन: मिश्र 



ताप्लेजुङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा पुन: ज्ञान प्रसाद मिश्र चयन हुनु भएको छ । 

शनिबार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट मिश्र अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । महासङ्घको उपाध्यक्षमा केशव प्रसाद भट्टराई, सचिवमा भेषराज पौडेल, कोषाध्यक्षमा बसन्त कुमार गुरुङ चयन हुनु भएको छ । 

सदस्यहरूमा इन्द्र बहादुर गुरुङ, दिनेश अधिकारी, दिनेश भट्टराई र यिगेन्द्र कुमार गुरुङ रहनु भएको छ । जिल्लाका विभिन्न पुस्तक व्यवसायीहरूको उपस्थितिमा आधिवेशन सम्पन्न भएको हो । 
 

प्रकाशित मिति : 1:00 am

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार