प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकपः तस्विरमा हेर्नुस




एलिना दियाली
ताप्लेजुङ । चासोक तङनाम २०८० मा ताप्लेजुङको फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप प्रतियोगिता भई रहेको छ ।

बुधबार सुरु भएको चासोक तङ्नाम कार्यक्रम पुस ११ गते बुधबार पुरस्कार वितरणसँगै सम्पन्न हुने आयोजकले जानकारी दिएको छ । चासोक तङनाम भएको गोल्डकपका केहि झलक तस्विरमा हेर्नुस :

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : ५२ बजे

ताप्लेजुङमा दुई चरणमा आईपिभि खोप प्रदान गरिँदै, साढे छ हजार बालबालिका लाभान्वित हुने

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । भोलिदेखि देशैभर सुरुहुने आईपिभि खोप

ताप्लेजुङबाट झापातर्फ प्रस्थान गरेको सवारी दुर्घटनामा एकको ज्यान गयो

पाँचथर – मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साँझ सवारी दुघर्टना

कोरोना भाइरसका कारण बन्द भएको टिपताला नाका पाँच वर्षपछि खुल्यो

ताप्लेजुङ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला

ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरियो

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा प्राकृतिक रुपमा उम्रिएका

शान्ति आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई ट्रयाक सुट र झोला वितरण

ताप्लेजुङ । फुङलिङ नगरपालिका २ स्थित शान्ति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई