सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्दै विद्युत प्राधिकरण



काठमाडौं । विद्युत प्राधिकरणले सर्वसाधारणलई साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्राधिकरणले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणलई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाल प्राधिकरणको वास्तविक सम्पत्ति मूल्यांकन कार्य सम्पन्न भइसकेको छ । साथै, तेस्रो वित्तीय पुनसंरचना तयार भइसकेको छ । संस्थाले क्रेडिट रेटिङ इक्राबाट एएप्लस पाएको छ ।

प्रकाशित मिति : 1:44 pm

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय