नेविसंघ केन्द्रीय तदर्थ समितिमा ताप्लेजुङबाट ३ जना मनोनीत



ताप्लेजुङ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा ताप्लेजुङबाट ३ सहित ७ सय १० सदस्य मनोनीत भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसङ्घ केन्द्रीय तदर्थ समितिमा पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका सो सदस्य मनोनीत गर्नुभएको हो ।

ताप्लेजुङबाट ३ जना सदस्यमा मनोनित भएका छन् । जिल्लाबाट विश्व नाल्बो, राज थेबे र राज कुमार कार्की मनोनित भएका हुन् ।

उत्ता पाँचथरबाट तिर्थ मिश्र, प्रदिप भण्डारी, चेतन लावती, धन कुमार लावती र मोतिहाङ केरुङ केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

यस्तै तेह्रथुमबाट मनोज बास्तोला, मेघराज थापा र हिमराज कटुवाल मनोनित भएका छन् ।

प्रकाशित मिति : 12:31 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला