खोक्लिङमा किराना पसलको अनुगमन



सौगात विष्ट
ताप्लेजुङ, पुष १ गते ।
ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा किराना पसलहरूको अनुगमन गरिएको छ । म्याद नागेका वा म्याद गुज्रेका वस्तुहरूको बिक्री बितरण पुर्ण रुपमा रोक लगाउने उद्देश्यले मङ्गलबार वडा अध्यक्ष सहितको टोलीले किराना पसलहरूको अनुगमन गरेको हो । 

अखाद्य वस्तुहरूको खरिद बिक्रीले मानिसहरको स्वास्थ्यमा गम्भिर असर गरिरहेकाले सो कुरालाई मध्यनजर गर्दै पसलहरूको अनुगमन गरिएको वडा अध्यक्ष झरेन्द्र प्रसाद थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अखाद्य वस्तुहरूको खरिद बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही समेत गरिने छ । किराना पसल अनुगमनको कदम सम्मानजनक गरेको स्थानहरूको भनाई छ । 

प्रकाशित मिति : 5:45 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको