ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास



सौगात विष्ट 
ताप्लेजुङ, पुष १ गते ।
ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास चयन हुनुभएको छ । शनिबार सम्पन्न पहिलो साधारण सभा तथा अधिवेशनले खवासको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । 

समितिको उपाध्यक्षमा उत्सव साँवा, सचिवमा लक्ष्मी काफ्ले, कोषाध्यक्षमा बिनोद भारती र सहसचिवमा रेजिना गौतम चयन हुनुभएको छ । “स्वास्थ्य शरीर सुन्दर मन स्वास्थ्य नै सबै भन्दा ठुलो धन” भन्ने नारा सहित प्रत्येक शनिबार रन हुने नव निर्वाचित अध्यक्ष खवासको भनाई छ ।  

प्रकाशित मिति : 4:30 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक