वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 



ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । बुधबार सम्पन्न भएको  चौथो अधिवेशनले भेनियर सञ्चालक राईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ । 

भेलाले उपाध्यक्ष टिकाराम सुनुवार सचिव रविन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्ष कुसुम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । सदस्यमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिं विश्वकर्मा रहेका छन् । 

लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यहरूमा कोपिला भट्टराई र जयप्रकाश भट्टराई चयन भएको जनाइएको छ ।  व्यवसायिहरूले व्यवसायिक चुनौती, आगामी दिनका कार्ययोजना लगायतका विषयमा समेत छलफल गरेको जनाएका छन् ।

प्रकाशित मिति : 6:30 pm

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम