अलैँची टिप्नमा व्यस्त किसान (फोटोफिचर)




ताप्लेजुङ, कात्तिक १४ गते । अहिले किसानहरू अलैँची टिप्नमा व्यस्त रहेका छन् । प्रमुख नगदे बालीको रुपमा लिइने अलैँची (तल्लो भेग) का किसानहरूले बजारमा लगिसके पनि लेकाली (माथिल्लो भेग) का किसानहरूले अहिले मात्र टिप्न शुरु गर्दै छन् ।

पछिल्लो समय अलैँचीले भाउ पाउँदा किसानहरू उत्साहित भएको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपका अलैँची किसान प्रविन हाङ्गाम बताउँनुहुन्छ ।

तस्बिर : साहारा लिम्बू

प्रकाशित मिति : 7:01 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)