दोस्रो आमन्त्रित लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने



ताप्लेजुङ। दोस्रो आमन्त्रित लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । श्री लालिमा क्लबको आयोजनामा नयाँ वर्षको अवसरमा लालिमा रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

खेल मैवाखोला गाउँपालिका २ को श्री ठोट्ने सिंहराज मनरानी आधारभुत विद्यालयको खेल मैदान आगामी २०८२ साल बैशाख ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने श्री लालिमा क्लबले जनाएको छ । 

खेलमा प्रथम हुनेले नगद एक लाख ६५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद ९० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : 12:22 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन