मैवाखोलामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबारबाट सुरु भएको अभिमुखिकरण सोमबार सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्गता र बाल अधिकारको विषयमा प्रशिक्षण गराईएको पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो । अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तरगत उक्त दौँतरी अभिमुखिकरण कार्यक्रम गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा पालिका भित्रका सामुदायिक विद्यालयका ६० जना बिधार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 9:56 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान